News Portal

गृहपृष्ठ # politics kaski nepal

प्रतिनिधिसभा सदस्य निर्वाचन: रास्वपाका ५६ उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएको छ । शनिबार साँझ ५:३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म...बाँकी

मध्यपूर्वका २ महाशक्ति इजरायल र इरानको सैन्य सामर्थ्य र आणविक अस्त्र कति ?

 मध्यपूर्वको आकाशमा युद्धको बादल मडारिइरहेको छ। फेब्रुअरी २८, २०२६ देखि सुरु भएको द्वन्द्वले दुई महाशक्ति इजरायल र इरानको सैन्य क्षमताको परीक्षण मात्रै भइरहेको छैन, यसले विश्वभरी नै युद्धको त्रास बढाइरहेको छ । इजरायलको अत्याधुनिक प्रविधि,...बाँकी

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

 राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी...बाँकी

जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेश संरचना विस्तार

नेपाल जेन–जी फ्रन्टले २३ र २४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ। फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताको विरुद्धमा...बाँकी

बहसै नगरेका वकिलहरूको नाम माधव नेपालको थुनछेक आदेशमा

१२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विशेष अदालतमा हाजिर भएपछि दुवै पक्षका कानुन व्यवसायीको बहस हुने तय भयो । सुरुमा सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित विशेष सरकारी वकिलका सहन्यायाधिवक्ता मोहनसागर बस्याल, अख्तियारका...बाँकी

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन्। चालू वर्ष भन्दा आगामी...बाँकी

कोटीहोमको अनुमतिबिना भूमिपूजन गर्न खोज्दा महानगर प्रहरी र सञ्चालकबीच झडप!

२३ फागुन,पोखरा । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न...बाँकी

अनिल लम्सालको निर्देशनमा नयाँ गीत “झिलिमिली बत्ती छ” सार्वजनिक

स्याङ्जाका अनिल लम्सालको ‘झिलिमिली बत्ती छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । एकदिन अघि सार्वजनिक यो गीतको भिडियो ‘अनिल लम्साल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायक तथा मोडल अनिल लम्साल र...बाँकी

ससस्त्र ईन्स्पेक्टर पृथ्वीले लगाए नेपाल प्रहरीको डिएसपीको फुली

फिन्जु पाख्रिनको शब्दसंगीत ,साहस शाक्यको संगीतसम्योजन , पृथ्वी खनाल र आर सी रिमालको स्वर बिजय पुन ,मौसम हिमाली र सुप्रिया खनाल अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियोले पछिल्लो समयमा...बाँकी