News Portal

गृहपृष्ठ # गण्डकी प्रदेश

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

सुमन खड्का को ‘नारेपा’ सार्वजनिक।

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक भएको छ । ग्रामिण भेगको लाहुरेको कथा समेटिएको उक्त गीत मा स्वयम सुमन खड्का, गायक अनिल चापागाई , गायिका...बाँकी

गण्डकी सरकार बिस्तार : पहिला मन्त्रालयको नामाकरण , त्यसपछि मन्त्रीको टुंगो

विश्वासको मत पाएको एक साता लगाएर गणडकी प्रदेश सरकारको मन्त्रीमणडल विस्तारको विवाद अफै सकिएको छैन् । मनाङ क्षेत्र १(१) बाट स्वतन्त्र निर्विरोध निर्वाचित प्रदेश सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे ) गत पुसमा एकृकित समाजवादी पार्टीमा...बाँकी

गण्डकीमा : चैते दसैँमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ।...बाँकी

गण्डकी प्रदेशसभाको बैठक बस्दै : के के छन् एजेण्डा

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए । गत शुक्रबारको...बाँकी

गण्डकीमा एमालेबाट वेदबहादुर र गाहा, माओवादीबाट रेशम मन्त्री बन्ने

गण्डकी प्रदेशमा नेकपा एमालेबाट वेदबहादुर गुरुङ र रोशनबहादुर  माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्ने भएका छन् । वेदबहादुर कास्की १ (ख) र रोशन नवलपुर १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसै गरी माओवादीबाट म्याग्दीका...बाँकी