News Portal

गृहपृष्ठ # gandaki

गण्डकी प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना !

गण्डकी प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना !...बाँकी

मौसममा केही सुधार, केही स्थानमा भारी वर्षा हुने

दुई दिन अघिको जस्तो मौसमी अवस्थामा केही सुधार आएको मौसमविद्ले बताएका छन् । यद्यपि मनसुन सिजन जारी रहेकाले केही स्थानमा भारी वर्षा हुने र त्यसबाट क्षति पुग्न सक्ने सम्भावना भने कायमै रहने छ । जल...बाँकी

गण्डकीमा मन्त्रालय भागबण्डा कार्यदलले टुंग्याउन सकेन, शीर्ष नेतृत्वलाई जिम्मा

केन्द्रीय सत्ता समीकरण बद्लिएको एक महिना नाघिसक्दा पनि गण्डकीमा मन्त्रालय भागबण्डा र संख्यामै समझदारी नहुँदा सरकार बिस्तार अड्किएको छ । दुई दलले सरकार बिस्तार र साझा कार्यक्रमबारे समझदारी गर्न बनेको कार्यदलले मन्त्रालयको संख्या र भागबण्डा...बाँकी

३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो :बागलुङ बडिगाड पहिरो

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि...बाँकी

फाइनलमा भारतको सामना गर्दै, नेपाल कीर्तिमान रच्न आतुर

पाेखरा । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा...बाँकी

आज दिउँसो धेरै भारी वर्षा हुने, राति अति भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा...बाँकी

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक...बाँकी

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा ।। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प...बाँकी

साइकलबाट लडेर घाइते भएका बालकको मृत्यु

पोखरा । स्याङ्जामा साइकलबाट लडेर घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं. ३ काफलडाँडा घर भई हाल वडा नं १ अभियानपथ बस्ने ११ वर्षीय शिवम परियार छन् ।...बाँकी