News Portal

गृहपृष्ठ # gandaki

३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो :बागलुङ बडिगाड पहिरो

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि...बाँकी

फाइनलमा भारतको सामना गर्दै, नेपाल कीर्तिमान रच्न आतुर

पाेखरा । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा...बाँकी

आज दिउँसो धेरै भारी वर्षा हुने, राति अति भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा...बाँकी

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक...बाँकी

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा ।। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प...बाँकी

साइकलबाट लडेर घाइते भएका बालकको मृत्यु

पोखरा । स्याङ्जामा साइकलबाट लडेर घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं. ३ काफलडाँडा घर भई हाल वडा नं १ अभियानपथ बस्ने ११ वर्षीय शिवम परियार छन् ।...बाँकी