News Portal

गृहपृष्ठ # khelkud

मध्यपूर्वका २ महाशक्ति इजरायल र इरानको सैन्य सामर्थ्य र आणविक अस्त्र कति ?

 मध्यपूर्वको आकाशमा युद्धको बादल मडारिइरहेको छ। फेब्रुअरी २८, २०२६ देखि सुरु भएको द्वन्द्वले दुई महाशक्ति इजरायल र इरानको सैन्य क्षमताको परीक्षण मात्रै भइरहेको छैन, यसले विश्वभरी नै युद्धको त्रास बढाइरहेको छ । इजरायलको अत्याधुनिक प्रविधि,...बाँकी

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

१०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने एमाले मञ्च

दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ । मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न आकृति सजाइएको छ...बाँकी

जय कुमारको ‘मनै पानी पानी भो..’ सार्वजनिक (भिडियो सहित)

पोखरा । गायक तथा सङ्गीतकार जय कुमार परियारको नयाँ गीत ‘मनै पानी पानी भो..’ सार्वजनिक भएको छ । रामजी पौडेलले रचना गरेको गीतमा जयसँगै चर्चित गायिका कोमल वलीको आवाज सुन्न पाइन्छ । सङ्गीत सिर्जना जयले...बाँकी

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

 राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी...बाँकी

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक...बाँकी

साफ यु-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो...बाँकी

नतिजाको टुंगो लगाउन पेनाल्टी सुटआउटमा ३४ पेनाल्टी प्रहार

युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको छनोटको प्लेअफ राउन्डको एक खेलमा नतिजाको टुंगो लगाउन पेनाल्टी सुटआउटमा ३४ पेनाल्टी प्रहार भएको छ। बिहीबार ३४ पेनाल्टी प्रहार भएको खेलमा डच क्लब अयाक्सले ग्रिसको पानाथिनाइकोसलाई पेनाल्टी सुटआउटमा...बाँकी

फाइनलमा भारतको सामना गर्दै, नेपाल कीर्तिमान रच्न आतुर

पाेखरा । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा...बाँकी

विश्वकप लिग २ को प्रशिक्षणका लागि २२ खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग २ को सिरिजका लागि २२ खेलाडीलाई बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।...बाँकी