News Portal

गृहपृष्ठ # nepalsarkar

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १०...बाँकी

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

जय कुमारको ‘मनै पानी पानी भो..’ सार्वजनिक (भिडियो सहित)

पोखरा । गायक तथा सङ्गीतकार जय कुमार परियारको नयाँ गीत ‘मनै पानी पानी भो..’ सार्वजनिक भएको छ । रामजी पौडेलले रचना गरेको गीतमा जयसँगै चर्चित गायिका कोमल वलीको आवाज सुन्न पाइन्छ । सङ्गीत सिर्जना जयले...बाँकी

३३ दलले बुझाए आय-व्यय विवरण, कांग्रेस–एमालेसहित ८९ पार्टीको बाँकी

निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा...बाँकी

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक...बाँकी

‘टेक एन्ड पे’ विवादमा बजेट बुँदा संशोधन, यस्तो छ अर्थमन्त्रीको प्रस्ताव

जलविद्युत्मा ‘टेक एन्ड पे’ विवादपछि सरकारले बजेटको बुँदा नै संशोधन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा बजेटको बुँदा नम्बर २२७ का सन्दर्भमा थप स्पष्ट पार्दै नयाँ प्रस्ताव गरेका हुन् । उनको...बाँकी

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको...बाँकी

एकीकृत समाजवादी कार्यालयमा आगजनी

१५ चैत, काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक...बाँकी

ससस्त्र ईन्स्पेक्टर पृथ्वीले लगाए नेपाल प्रहरीको डिएसपीको फुली

फिन्जु पाख्रिनको शब्दसंगीत ,साहस शाक्यको संगीतसम्योजन , पृथ्वी खनाल र आर सी रिमालको स्वर बिजय पुन ,मौसम हिमाली र सुप्रिया खनाल अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियोले पछिल्लो समयमा...बाँकी