मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

‘अपरेसन शिल्ड अफ जुडा’ पछि यदि इरानका तेल भण्डारहरूमा क्षति पुग्यो भने विश्व बजारमा तेलको अभाव भई मूल्य आकाशिन सक्छ। यसले अमेरिका र इजरायलले इरानको तेल उत्पादन क्षमतालाई नष्ट गर्ने कि केवल सैन्य अखडामा सीमित रहने भन्नेमा गम्भीर रणनीतिक दबाब महसुस गरेका छन्। ...विस्तृतमा



