News Portal

गृहपृष्ठ # POKHARA UNIVERSITY

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

एयरलाइन्स फ्लाइट एकेडेमी ले ३ महिने कोर्स पढाउँदै

पोखरा, १५ माघ पोखरा ९ नयाँबजारमा रहेको एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीले ३ महिने कोर्स सञ्चालन गर्ने तयारीमा छ । छोटो समयमा प्रभावकारी नतिजा प्रदान गरिने उद्देश्यले कोर्सको अवधि छोट्याइएको हो । एकेडेमीकी बोर्ड निर्देशक अञ्जली...बाँकी

सुचना ।। सुचना ।। सुचना ।।

सुचना ।। सुचना ।। सुचना ।। देशैभरि हाल डेंगु रोगको प्रकोप फैलिएर माहामारीको रुप लिएको छ । सरुवा रोग तथा माहामारी नियन्त्रण माहशाखा, स्वास्थ्य सेवा विभाग अनुसार यस रोग सम्बन्धि सामान्य जान्कारि एवम् यसबाट बच्ने...बाँकी

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले फेवा खबरलाई जानकारी दिए । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी...बाँकी

पोखरा विश्वविद्यालयमा चर्कियो आन्दोलन : पठनपाठन ठप्प, परीक्षा प्रभावित

पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना सुरु गरेका छन् । यसैगरी नेपाल...बाँकी