News Portal

गृहपृष्ठ # kaski nepal

अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने

२६ असार, अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । अस्पतालहरूसँग भएका उपकरण तथा तिनको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूले अनिवार्य रूपमा मेडिकल...बाँकी

बहसै नगरेका वकिलहरूको नाम माधव नेपालको थुनछेक आदेशमा

१२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विशेष अदालतमा हाजिर भएपछि दुवै पक्षका कानुन व्यवसायीको बहस हुने तय भयो । सुरुमा सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित विशेष सरकारी वकिलका सहन्यायाधिवक्ता मोहनसागर बस्याल, अख्तियारका...बाँकी

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

१० असार, सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा...बाँकी

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन्। चालू वर्ष भन्दा आगामी...बाँकी

बेलबारी मालपोतको बायोमेट्रिक सिस्टम नचल्दा जग्गा नामसारी काम रोकियो

८ असार, विराटनगर । मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय बेलबारीको बायोमेट्रीकमा समस्या आएको हो । कार्यालयका सूचना अधिकारी तिलक खत्रीले ३–४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको बताए ।...बाँकी

रेड पान्डा चोरी प्रयास : ५ लाख भारुमा बेच्ने डिल, किन्न खोज्ने भारतीय अझै फरार

२६ जेठ, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा चोरी गर्न खोज्ने व्यक्तिले पाँच लाख भारुमा बेच्ने योजना रहेको खुलेको छ । चोरी प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले पाँच लाख...बाँकी

एकीकृत समाजवादी कार्यालयमा आगजनी

१५ चैत, काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक...बाँकी

कोटीहोमको अनुमतिबिना भूमिपूजन गर्न खोज्दा महानगर प्रहरी र सञ्चालकबीच झडप!

२३ फागुन,पोखरा । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न...बाँकी

भुटानी क्लबलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको सेमिफाइनलमा

मच्छिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्‍वाटरफाइनलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई...बाँकी

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर जोशी पक्राउ

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशी विरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी...बाँकी