News Portal

गृहपृष्ठ # kaski nepal

कोटीहोमको अनुमतिबिना भूमिपूजन गर्न खोज्दा महानगर प्रहरी र सञ्चालकबीच झडप!

२३ फागुन,पोखरा । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न...बाँकी

भुटानी क्लबलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको सेमिफाइनलमा

मच्छिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्‍वाटरफाइनलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई...बाँकी

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर जोशी पक्राउ

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशी विरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी...बाँकी

अनिल लम्सालको निर्देशनमा नयाँ गीत “झिलिमिली बत्ती छ” सार्वजनिक

स्याङ्जाका अनिल लम्सालको ‘झिलिमिली बत्ती छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । एकदिन अघि सार्वजनिक यो गीतको भिडियो ‘अनिल लम्साल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायक तथा मोडल अनिल लम्साल र...बाँकी

ससस्त्र ईन्स्पेक्टर पृथ्वीले लगाए नेपाल प्रहरीको डिएसपीको फुली

फिन्जु पाख्रिनको शब्दसंगीत ,साहस शाक्यको संगीतसम्योजन , पृथ्वी खनाल र आर सी रिमालको स्वर बिजय पुन ,मौसम हिमाली र सुप्रिया खनाल अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियोले पछिल्लो समयमा...बाँकी

झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ

मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको साढे ८  किलोसुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य...बाँकी

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ ।...बाँकी

कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सय बढी संक्रमित

कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, पोखरा- १२ का ४० वर्षीय र पोखरा-१० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भेक्टर कन्ट्रोल अधिकृत...बाँकी

साउदी अरेबियामा ग्लोवल एआई शिखर सम्मेलनको शुरु

ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ । एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित...बाँकी

खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते

जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको...बाँकी