Posted by Fewa Khabar |
समाचार काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ ।...बाँकी
kaski nepal nepalicongress nepalpolice nepalsarkar rabilamichane womencricketnepal womenvolleyballnepal काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान...बाँकी
kaski nepal madhabkumarnepal nepal nepal oil corporation nepal-india nepali cheli Nepali Embassy Uk nepalicongress nepalpolice nepalsarkar
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदैछन् । पोखरा महानगरपालिका–१७...बाँकी
kaski nepal kaski pokhara nepal nepal nepal-india Nepali Embassy Uk nepalicongress nepalpolice
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा...बाँकी
kaski nepal kaski pokhara nepal madhabkumarnepal nepal nepal-india nepali cheli Nepali Embassy Uk nepalicongress politics kaski nepal womencricketnepal womenvolleyballnepal
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् । खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक...बाँकी
Balen Balencity kaski nepal kaski pokhara nepal kathmandu kathmandu air kathmandu kamaldi madhabkumarnepal nepal nepal oil corporation nepal-india nepali cheli Nepali Embassy Uk nepalicongress nepalpolice nepalsarkar politics kaski nepal tourism Board NEPAL womencricketnepal womenvolleyballnepal
काठमाडौं I काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा पोष्ट फेसबुकले हटाइदिएको छ। धेरै मानिसले रिपोर्ट गरेपछि मेटाले बालेनको पेजबाट स्टाटस हटाइदिएको हो। धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि यस्तो भएको हो। मेयर शाहले फेसबुक पेजबाट नेकपा एमाले...बाँकी
kaski nepal kaski pokhara nepal madhabkumarnepal nepal nepal oil corporation nepal-india nepali cheli Nepali Embassy Uk nepalicongress
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थी जाग्न आवश्यक रहेको बताउनुभएकाे छ। दोलखामा रहेको गाईखुरा युवा क्लबले आयोजना गरेको लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागुऔषध दुर्व्यसन तथा...बाँकी
kaski nepal kaski pokhara nepal madhabkumarnepal nepal nepal oil corporation nepal-india nepali cheli Nepali Embassy Uk nepalicongress
१२ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल...बाँकी
kaski nepal kaski pokhara nepal madhabkumarnepal nepal nepal oil corporation nepal-india nepalicongress politics kaski nepal womencricketnepal
बलुचिस्तान । पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बलुचिस्तानको...बाँकी
kaski nepal kaski pokhara nepal madhabkumarnepal nepal Nepali Embassy Uk nepalicongress nepalpolice politics kaski nepal womencricketnepal
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। आज चस्मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे। झाले...बाँकी
kaski nepal kaski pokhara nepal madhabkumarnepal nepal nepal oil corporation nepalicongress nepalpolice womencricketnepal