News Portal

गृहपृष्ठ # पोखरा महानगरपालिका

अहिलेसम्मकै धेरै मत पाएर सोविता गौतम विजयी

चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार...बाँकी

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने

२ पुस एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने...बाँकी

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

२१औं लेखनाथ महोत्सवको तयारी पूरा लेखनाथ, १ पुस । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव...बाँकी

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

 राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी...बाँकी

३३ दलले बुझाए आय-व्यय विवरण, कांग्रेस–एमालेसहित ८९ पार्टीको बाँकी

निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा...बाँकी

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक...बाँकी

पोखरा महानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता

पोखरा महानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो...बाँकी

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट :

पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए । उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका...बाँकी

एक वर्षमा बन्ने भयो पोखरा वडा ५ कार्यालयको सुविधासम्पन्न भवन

पोखरा महानगरपालिका वडा नं. ५ को सुविधासम्पन्न भवन एक वर्षमा बन्ने भएको छ । २०८० साल माघ २५ गतेसम्ममा निर्माण सम्पन्न हुने गरि वडाको सुविधासम्पन्न भवनको आज (बुधबार) शिलन्यास गरिएको हो । ५ करोड ५८...बाँकी