News Portal

गृहपृष्ठ # पोखरा महानगरपालिका

पोखरा महानगरको आयोजनामा सेयरबजार सम्बन्धि अभिमुखीकरण तालिम हुने

पोखरा महानगरको आयोजनामा सेयरबजार सम्बन्धि अभिमुखीकरण तालिम हुने भएको छ । महानगरको व्यवसाय प्रबर्द्धन केन्द्रको आयोजना र हल्ट प्राइज जनप्रिय क्याम्पसको समन्वयमा तालिम आयोजना हुन लागेको हो । तालिम फागुन ७ गते आइतबार व्यवसाय प्रबर्द्धन...बाँकी

सडक निर्माणमा अवरोध गर्ने पर्खालमा पोखरा महानगरको डोजर चल्यो

पोखरा महानगरपालिका वडा नं.१० मिलन टोल प्रवेश बिन्दु हुँदै जाने बाटो निर्माणमा अवरोध हुने गरी निर्माण गरिएको पर्खाल पोखरा महानगरपालिकाले हटाइदिएको छ । सार्वजनिक जग्गामा निर्माण गरिएको सो पर्खाल महानगरपालिकाले शुक्रवार हटाइदिएको हो । यस...बाँकी

पोखरा मनपाले सडकमा निषेध गरेको पार्किङ , व्यक्ति व्यक्तिगत र महानगरको खुल्ला जग्गामा पुर्न सुरुवात

  पोखरा महानगरपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्र्दै मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा सवारी पार्किङ निषेध हुने जानकारी गरायो । महानगरको निर्णय आज सोमबार देखि कार्यन्वयन हुने प्रकाशित...बाँकी

माघ २३ गतेदेखि पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने

पोखरा महानगरपालिका अन्र्तगतका मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले सोमबार (आज) सूचना जारी गर्दै माघ २३ गतेदेखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो । पोखराको पृथ्वीचोक,...बाँकी