News Portal

गृहपृष्ठ # pokhara narayangadh

मध्यपूर्वका २ महाशक्ति इजरायल र इरानको सैन्य सामर्थ्य र आणविक अस्त्र कति ?

 मध्यपूर्वको आकाशमा युद्धको बादल मडारिइरहेको छ। फेब्रुअरी २८, २०२६ देखि सुरु भएको द्वन्द्वले दुई महाशक्ति इजरायल र इरानको सैन्य क्षमताको परीक्षण मात्रै भइरहेको छैन, यसले विश्वभरी नै युद्धको त्रास बढाइरहेको छ । इजरायलको अत्याधुनिक प्रविधि,...बाँकी

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

इस्लामिक क्रान्ति (१९७९)  तर, सन् १९७९ को ‘इस्लामिक क्रान्ति’ ले सबै कुरा बदलिदियो। उक्त वर्ष भएको इस्लामिक क्रान्ति इरानको इतिहासमा एउटा युगान्तकारी मोड थियो। यसले दशकौँ लामो पहलवी राजतन्त्रलाई अन्त्य गरी इस्लामिक गणतन्त्रको स्थापना गर्‍यो।...बाँकी

एयरलाइन्स फ्लाइट एकेडेमी ले ३ महिने कोर्स पढाउँदै

पोखरा, १५ माघ पोखरा ९ नयाँबजारमा रहेको एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीले ३ महिने कोर्स सञ्चालन गर्ने तयारीमा छ । छोटो समयमा प्रभावकारी नतिजा प्रदान गरिने उद्देश्यले कोर्सको अवधि छोट्याइएको हो । एकेडेमीकी बोर्ड निर्देशक अञ्जली...बाँकी

२६ औं पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवको २६ औं संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ । पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै...बाँकी

कास्कीभर तीजमा तडकभडकसहितका खर्चिला कार्यक्रम गरे कारबाही

पोखरा । कास्कीभर तीजमा तडकभडकसहितका खर्चिला कार्यक्रम गरे कारबाही गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार सूचना जारी गर्दै तीजका नाममा होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्न...बाँकी

केपी ओली र माधव नेपाल अभिनित चलचित्र ‘नमेटिने घाउ’ र सतीदेवी आजदेखि ‘प्रदर्शनमा

काठमाण्डौ । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ । चलचित्र ‘नमेटिने घाउ’ मा विशेष आकर्षणका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा...बाँकी

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले फेवा खबरलाई जानकारी दिए । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी...बाँकी

खाल्डाखुल्डी ७ दिनभित्र पुर्न निर्देशन

पोखरा वर्षाको कारण बुटवल नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई ७ दिनभित्र बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा खाल्डा पुर्न निर्देशन दिइएको छ । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा भएको...बाँकी