News Portal

गृहपृष्ठ # tanahu

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले फेवा खबरलाई जानकारी दिए । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी...बाँकी

एक सय मिटरको दूरीमा दुईवटा बस तनहुँमा पल्टियो, १३ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा शनिबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी...बाँकी

स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

१० साउन, दमौली (तनहुँ) । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी...बाँकी

तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव भेटियो

२३ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए...बाँकी

खतराको तहमा मर्स्याङ्दी नदी, सतर्क रहन आग्रह

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो । सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने...बाँकी

तनहुँमा म्याग्दे खोलाको बाढीले घुम्ती बजार डुब्यो

तनहुँ । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् । शुक्रबारसम्म सामान्य...बाँकी