News Portal

गृहपृष्ठ # kaski pokhara nepal

अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने

२६ असार, अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । अस्पतालहरूसँग भएका उपकरण तथा तिनको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूले अनिवार्य रूपमा मेडिकल...बाँकी

‘टेक एन्ड पे’ विवादमा बजेट बुँदा संशोधन, यस्तो छ अर्थमन्त्रीको प्रस्ताव

जलविद्युत्मा ‘टेक एन्ड पे’ विवादपछि सरकारले बजेटको बुँदा नै संशोधन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा बजेटको बुँदा नम्बर २२७ का सन्दर्भमा थप स्पष्ट पार्दै नयाँ प्रस्ताव गरेका हुन् । उनको...बाँकी

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

१० असार, सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा...बाँकी

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘यती’, एआईको रचनाशिल्पमा छाडापन हावी

केही समययता सामाजिक सञ्जालमा रौँले ढपक्क ढाकिएको, ठूलो शरीर भएको हिमाली मिथकीय जनावर ‘यती’ बारम्बार देखिन थालेको छ । तर यो ‘यती’ फरक छ । नेपालीमा बोल्ने यो ‘यती’ व्यङ्ग्य गर्ने, भ्लग गर्ने, समाजका समस्याहरू...बाँकी

तनहुँ भिमाद ६ का वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, प्रहरीले सुरक्षा गरेपछि सियाखानीमा विरोध

तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि...बाँकी

पोखरा ४ र नेलम्बो नेपालको साझेदारीमा तीन दिने निःशुल्क दन्त तथा कान शिविर सम्पन्न

कास्की :- पोखरामहानगर पालिका वडा कार्यालय ४ र नेलम्बो नेपालको संयुक्त आयोजनामा सञ्चालित ३ दिने निःशुल्क दन्त तथा कान शिविरमा दाँतमा २०२ जना र कानमा २१८ जनाको परीक्षण तथा उपचार गरिएको छ । उक्त शिविर...बाँकी

कोटीहोमको अनुमतिबिना भूमिपूजन गर्न खोज्दा महानगर प्रहरी र सञ्चालकबीच झडप!

२३ फागुन,पोखरा । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न...बाँकी

बागलुङले उचाल्यो दोहोरीको रनिङ शिल्ड, ४२ प्रतिस्पर्धीलाई पछि पार्दै बन्यो च्याम्पियन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८१’ को उपाधि बागलुङले जितेको छ। ४२ वटा दोहोरी टोलीलाई पछि पार्दै बागलुङ च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धाका बीच...बाँकी

भुटानी क्लबलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको सेमिफाइनलमा

मच्छिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्‍वाटरफाइनलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई...बाँकी