News Portal

गृहपृष्ठ # nepalicongress

राष्ट्रपति रामचन्द्र पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पा तानसेनमा

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन पुग्नुभएकाे छ। उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएकाे थियाे। जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति,...बाँकी

सर्वोच्चको आदेशले प्रहरीमा अलमल : लगाइसकेको फुली के गर्ने ?

१० भदौ, काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहेलनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३०...बाँकी

कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । पुराणका अनुसार द्वापरयुगमा...बाँकी

सुदूरपश्चिमको मौलिक पर्व ‘गौरा’ आजदेखि विधिवत् रूपमा सुरु

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ। व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य...बाँकी

नारायणगढ-मुग्लिन सडककाे सत्रकिलाेमा ढुंगाले लागेर बस पल्टियाे, २५ यात्रु घाइते

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ काे १७ किलाेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ । रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय...बाँकी

केपी ओली र माधव नेपाल अभिनित चलचित्र ‘नमेटिने घाउ’ र सतीदेवी आजदेखि ‘प्रदर्शनमा

काठमाण्डौ । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ । चलचित्र ‘नमेटिने घाउ’ मा विशेष आकर्षणका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा...बाँकी