News Portal

गृहपृष्ठ # kathmandu kamaldi

बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्, एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् । खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक...बाँकी

टुकुचाले कल्भर्टको टेको भत्काउँदा सडकमा भ्वाङ

बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ...बाँकी