News Portal

गृहपृष्ठ # kaski nepal

अनिल लम्सालको निर्देशनमा नयाँ गीत “झिलिमिली बत्ती छ” सार्वजनिक

स्याङ्जाका अनिल लम्सालको ‘झिलिमिली बत्ती छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । एकदिन अघि सार्वजनिक यो गीतको भिडियो ‘अनिल लम्साल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायक तथा मोडल अनिल लम्साल र...बाँकी

ससस्त्र ईन्स्पेक्टर पृथ्वीले लगाए नेपाल प्रहरीको डिएसपीको फुली

फिन्जु पाख्रिनको शब्दसंगीत ,साहस शाक्यको संगीतसम्योजन , पृथ्वी खनाल र आर सी रिमालको स्वर बिजय पुन ,मौसम हिमाली र सुप्रिया खनाल अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियोले पछिल्लो समयमा...बाँकी

झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ

मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको साढे ८  किलोसुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य...बाँकी

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ ।...बाँकी

कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सय बढी संक्रमित

कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, पोखरा- १२ का ४० वर्षीय र पोखरा-१० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भेक्टर कन्ट्रोल अधिकृत...बाँकी

साउदी अरेबियामा ग्लोवल एआई शिखर सम्मेलनको शुरु

ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ । एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित...बाँकी

खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते

जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको...बाँकी

लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान...बाँकी

पोखरामा रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितको नाराबाजी

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदैछन् । पोखरा महानगरपालिका–१७...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीकाे चेतावनीः उपसभामुख रानालाई पदबाट हटाए सरकारलाई टिक्न दिँदैनौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा...बाँकी