News Portal

गृहपृष्ठ # nepalsarkar

अमेरिकामा भएको मुना पाण्डेको हत्या अभियोगमा बबिसिंह पक्राउ

अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबिसिंह साह पक्राउ परेका छन् । उनी विरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ। बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र...बाँकी

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता...बाँकी

सर्वोच्चको आदेशले प्रहरीमा अलमल : लगाइसकेको फुली के गर्ने ?

१० भदौ, काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहेलनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३०...बाँकी

कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । पुराणका अनुसार द्वापरयुगमा...बाँकी

सुदूरपश्चिमको मौलिक पर्व ‘गौरा’ आजदेखि विधिवत् रूपमा सुरु

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ। व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य...बाँकी

सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस, ५ देशका फिर्ता बोलायो

सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको...बाँकी