News Portal

गृहपृष्ठ # gandaki province

यी प्रदेशका केही स्थानमा भारी वर्षा, कहाँ कति पानी पर्‍यो?

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कोशी, मधेस, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही विभागमा भारी वर्षा भएको छ। काठमाडौं उपत्यकाका केही स्थानमा पनि भारी वर्षा भएर बागमती, विष्णुमतीको जल सतह बढ्दो क्रममा...बाँकी

गण्डकीमा मन्त्रालय भागबण्डा कार्यदलले टुंग्याउन सकेन, शीर्ष नेतृत्वलाई जिम्मा

केन्द्रीय सत्ता समीकरण बद्लिएको एक महिना नाघिसक्दा पनि गण्डकीमा मन्त्रालय भागबण्डा र संख्यामै समझदारी नहुँदा सरकार बिस्तार अड्किएको छ । दुई दलले सरकार बिस्तार र साझा कार्यक्रमबारे समझदारी गर्न बनेको कार्यदलले मन्त्रालयको संख्या र भागबण्डा...बाँकी