News Portal

गृहपृष्ठ # politics kaski nepal

अमेरिकामा भएको मुना पाण्डेको हत्या अभियोगमा बबिसिंह पक्राउ

अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबिसिंह साह पक्राउ परेका छन् । उनी विरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ। बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र...बाँकी

१११ अंक घट्यो सेयर बजार

१२ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल...बाँकी

पोखरामा डायमण्ड मेला हुदैं

पोखरा। पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा...बाँकी

पाकिस्तानमा २४ घण्टामा ३९ जनाको हत्या

बलुचिस्तान । पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बलुचिस्तानको...बाँकी

सर्वोच्चको आदेशले प्रहरीमा अलमल : लगाइसकेको फुली के गर्ने ?

१० भदौ, काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहेलनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३०...बाँकी

कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । पुराणका अनुसार द्वापरयुगमा...बाँकी

सुदूरपश्चिमको मौलिक पर्व ‘गौरा’ आजदेखि विधिवत् रूपमा सुरु

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ। व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच...बाँकी

केपी ओली र माधव नेपाल अभिनित चलचित्र ‘नमेटिने घाउ’ र सतीदेवी आजदेखि ‘प्रदर्शनमा

काठमाण्डौ । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ । चलचित्र ‘नमेटिने घाउ’ मा विशेष आकर्षणका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा...बाँकी

अघिल्लै लेखा समितिले कुलमानलाई अख्तियारबाट अनुसन्धान गर्नुपर्ने निर्णय

संसदको सार्वजनिक लेखा समितिले चार वर्षअघि २०७७ सालमै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धमा राजस्व सम्बन्धी गम्भीर लापरबाही गरेकाले उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको खुलेको...बाँकी

राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।...बाँकी