News Portal

गृहपृष्ठ # politics kaski nepal

कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । पुराणका अनुसार द्वापरयुगमा...बाँकी

सुदूरपश्चिमको मौलिक पर्व ‘गौरा’ आजदेखि विधिवत् रूपमा सुरु

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ। व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच...बाँकी

केपी ओली र माधव नेपाल अभिनित चलचित्र ‘नमेटिने घाउ’ र सतीदेवी आजदेखि ‘प्रदर्शनमा

काठमाण्डौ । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ । चलचित्र ‘नमेटिने घाउ’ मा विशेष आकर्षणका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा...बाँकी

अघिल्लै लेखा समितिले कुलमानलाई अख्तियारबाट अनुसन्धान गर्नुपर्ने निर्णय

संसदको सार्वजनिक लेखा समितिले चार वर्षअघि २०७७ सालमै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धमा राजस्व सम्बन्धी गम्भीर लापरबाही गरेकाले उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको खुलेको...बाँकी

राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।...बाँकी