News Portal

गृहपृष्ठ # nepal

नतिजाको टुंगो लगाउन पेनाल्टी सुटआउटमा ३४ पेनाल्टी प्रहार

युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको छनोटको प्लेअफ राउन्डको एक खेलमा नतिजाको टुंगो लगाउन पेनाल्टी सुटआउटमा ३४ पेनाल्टी प्रहार भएको छ। बिहीबार ३४ पेनाल्टी प्रहार भएको खेलमा डच क्लब अयाक्सले ग्रिसको पानाथिनाइकोसलाई पेनाल्टी सुटआउटमा...बाँकी

पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिने

पर्यटकीय राजधानी पोखरामा संघीय पर्यटनमन्त्रीसहित सात वटै प्रदेशका पर्यटनमन्त्रीको सहभागितामा सम्मेलन हुने भएको छ । पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । यसका लागि छिट्टै मिति घोषणा गरेर तयारी अघि...बाँकी

प्रहरी हूँ भन्दै ठग्ने कास्की प्रहरीकै खोरमा ( भिडियो सहित )

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीको सीआइडी हुँदै सर्वसाधारणलाई दुःख हैरानी दिने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा-७ माछापुच्छ्रे टोलका २६ वर्षीय...बाँकी

म्याग्दीमा रोकिराखेको जीप चिप्लिएर भिरबाट खस्यो, एकको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ७ टिकोटका ६४ वर्षीय भीमबहादुर पाइजा पुन छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु...बाँकी

पर्वतमा एक सय २२ वटा योजना सम्पन्न

पर्वतका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन्न भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सकिएका हुन् । गण्डकी प्रदेश...बाँकी

भैरहवा र पोखरा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन टिकट र इन्धनमा सहुलियत दिइने

सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने...बाँकी

गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग भाद्र १ देखि ८ सम्म

पोखरा लेकसाइड स्थित गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग हुने भएको छ। बिगत लामोसमय देखि पोख्रेलिबसीहरु लाइ मनोरंजन दिइरहेको यस गामबेसी पोखरा रोधी क्लबको ग्रयाण्ड ओपनिङ्ग गरिने उक्त दोहोरिसाझका संचालकले फेवा खबरलाइ बताएका छन्। ग्रयाण्ड...बाँकी

पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार

सरकारले पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए । नेपालको...बाँकी

देशभर मनसुनी वायुको प्रभाव

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका...बाँकी

सार्दीखोलामा २५ मेगावाटको जलविद्युत् आयोजना सुरु हुँदै

 पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले...बाँकी