News Portal

गृहपृष्ठ # myagdi

म्याग्दीमा रोकिराखेको जीप चिप्लिएर भिरबाट खस्यो, एकको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ७ टिकोटका ६४ वर्षीय भीमबहादुर पाइजा पुन छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु...बाँकी

४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

आइतबार, २० जेठ २०८१  म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा...बाँकी