News Portal

गृहपृष्ठ # beni

म्याग्दीमा रोकिराखेको जीप चिप्लिएर भिरबाट खस्यो, एकको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ७ टिकोटका ६४ वर्षीय भीमबहादुर पाइजा पुन छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु...बाँकी