News Portal

गृहपृष्ठ # nepal

एक सय मिटरको दूरीमा दुईवटा बस तनहुँमा पल्टियो, १३ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा शनिबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी...बाँकी

इराक सरकारले ल्यायो बालिकाले ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

२५ साउन,  विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् । हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ ।...बाँकी

आज नागपञ्चमी पर्व : नागकाे पूजा अर्चना गरिँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र...बाँकी

टुकुचाले कल्भर्टको टेको भत्काउँदा सडकमा भ्वाङ

बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ...बाँकी

उपाधि भारतलाई : काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल

काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले...बाँकी

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

यसअघि   रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको  थियो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको ...बाँकी

गण्डकीमा मन्त्रालय भागबण्डा कार्यदलले टुंग्याउन सकेन, शीर्ष नेतृत्वलाई जिम्मा

केन्द्रीय सत्ता समीकरण बद्लिएको एक महिना नाघिसक्दा पनि गण्डकीमा मन्त्रालय भागबण्डा र संख्यामै समझदारी नहुँदा सरकार बिस्तार अड्किएको छ । दुई दलले सरकार बिस्तार र साझा कार्यक्रमबारे समझदारी गर्न बनेको कार्यदलले मन्त्रालयको संख्या र भागबण्डा...बाँकी

नेपाललाई इरानविरुद्ध बदला लिने अवसर: काभा नेसन्स लिग

घरेलु कोर्टमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज महत्वपूर्ण खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । नकआउट खेल भएकोले मंगलबार इरानविरुद्ध सेमिफाइनल खेल्न कोर्ट उत्रँदा नेपालसामु जितको विकल्प हुने छैन ।...बाँकी

पोखरा उद्योग वाणिज्य संघको ३५औँ अधिवेशन भदौ २८ र २९ मा

पोखरा । पोखराको सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा तथा ३५औँ अधिवेशन भदौ २८ र २९ गते हुने भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले भदौ...बाँकी

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५...बाँकी