इराक सरकारले ल्यायो बालिकाले ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

२५ साउन, विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् । हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ ।...बाँकी