News Portal

गृहपृष्ठ # nepal

स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक...बाँकी

सुस्मिता नेपाल र डुवाना लामा ओलम्पिक २०२४ मा आज प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली...बाँकी

हेलिकप्टरबाट घाइतेको उद्धार गर्ने तयारी : गोरखाको धार्चेमा पहिरो

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। शनिबार रातिको पहिरोमा परी कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएका छन्। एक जना वृद्धको...बाँकी

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक...बाँकी

३ महिनामा २९ प्रहरी सम्पर्कविहीन, कारबाही प्रक्रिया सुरु

पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका...बाँकी

पोखरामा ट्रकबाट डिजेल चोर्ने रोहित र सस्तो मूल्यमा किन्ने जीवन पक्राउ

पोखरा । पोखराको प्रस्याङमा पार्किङमा राखेको ट्रकबाट डिजेल चोरी गर्ने र सस्तो मूल्यमा किन्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २, फिर्केपुलका १९ वर्षीय रोहित नेपाली र बागलुङ बसपार्कका ४८...बाँकी

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित...बाँकी

आज गुरुपूर्णिमा पर्व मनाइँदै

पोखरा । गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै यो पर्व मनाइँदैछ । यसै...बाँकी

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

पोखरा । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै...बाँकी

खाल्डाखुल्डी ७ दिनभित्र पुर्न निर्देशन

पोखरा वर्षाको कारण बुटवल नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई ७ दिनभित्र बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा खाल्डा पुर्न निर्देशन दिइएको छ । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा भएको...बाँकी