News Portal

गृहपृष्ठ # nepal

आज यी स्थानमा मौसम कस्तो ?

हाल देशभर मनसुनी वायुको प्रभाव छ र मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । अहिले बिहान देशभर साधारणतया बदली छ । जसकाे प्रभावले गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी...बाँकी

पूर्वपश्चिम राजमार्ग अवरुद्ध :दाउन्नेमा सडक भासियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी...बाँकी

भुटानी क्लब पारोले उठायो दशरथ रंगशालामाथि प्रश्न

एएफसी च्यालेन्ज कप प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालमा खेल हुँदैछ । करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुँदा मैदानको विषयलाई लिएर प्रश्न...बाँकी

एनसेल सेवामा समस्या

देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि...बाँकी

आज यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी...बाँकी

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको...बाँकी

चीनलाई पछि पार्दै अमेरिका पेरिस ओलम्पिकमा पहिलो

पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ । दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो । पेरिस ओलम्पिकको...बाँकी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन र अधिकारीको बर्खास्तीको माग

राष्ट्रिय एकता अभियानको आयोजनामा माइतीघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न यस र्‍यालीमा सयौँको संख्यामा नागरिक, विद्यार्थी, तथा विभिन्न...बाँकी

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन्। परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आएका हुन्। नेपालको दुई दिने भ्रमणका लागि मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र...बाँकी

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।सानो...बाँकी