News Portal

गृहपृष्ठ # nepal

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा...बाँकी

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ त कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ ।   महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार...बाँकी

हुम्ला चङ्खेली गाउँपालिकामा जीप दुर्घटना,पाँचजना गम्भीर घाइते

हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप चङ्खेली–२ गर्खाबाट देउली...बाँकी

भारतमा आज बन्द आह्वान, चर्कियो आरक्षणको मुद्दा

५ भदौ, आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन...बाँकी

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

४ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३...बाँकी

साउनमा वीरगञ्ज भन्सारले उठायो सवा १२ अर्ब राजस्व, लक्ष्य भेटेन

४ भदौ, वीरगञ्ज  । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा १६ अर्ब ८६...बाँकी

लेस्टरसँग बराबरीमा रोकियो टोटनहम

४ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहम लेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएको छ । टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको २९औं...बाँकी

देश दौडाहामा महावीर : राज्यलाई दबाब बढाए, किताब बेचेर १० करोड कमाए

४ भदौ, मकवानपुर । वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए ।...बाँकी

मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

४ भदौ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२  नं. को...बाँकी

‘थ्री मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१¬–१० र २१–१८ को...बाँकी