पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका...बाँकी
kaski nepal pokhara police Posted by Fewa Khabar |
समाचार
९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना...बाँकी
accident pokhara surya airline tribhuwan international airport
९ साउन, बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए । आफूले राजीनामा...बाँकी
butwal kaski pokhara rupendehi
साउन ८, ढोरपाटन (बागलुङ) । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख...बाँकी
baglung dhorpatan kaligandakikarodor kaski pokhara
फेवा खबर संवाददाता (पोखरा) एक कर्तव्यनिष्ठ प्रहरी अधिकृतले आफ्नो कर्तव्य पूरा गर्दा कतिसम्म आरोप खेप्नुपर्छ भन्ने पोखराको एक घटनाले देखाएको छ । ग्राहकलाई रगताम्मे हुने गरी कुट्ने ‘बाउन्सर’लाई पक्रिएर मुद्दा चलाउँदा वडा प्रहरी कार्यालय बैदामका...बाँकी
kaski pokhara police
श्रावन ७। सुर्खेत, नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन्...बाँकी
karnali kaski pokhara
पोखरा । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै मायाँ फिदा लाग्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शनिबार रियल पिक्चर इन्टरटेन्मेण्टको आधिकारिक युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार...बाँकी
kaski pokhara pramod kharel
पोखरा । गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै यो पर्व मनाइँदैछ । यसै...बाँकी
guru kaski nepal pokhara
पोखरा ।। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प...बाँकी
gandaki kaski pokhara
पोखरा । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै...बाँकी
kaski khelkud nepal pokhara