News Portal

गृहपृष्ठ # pokhara

मुक्तिनाथ सपिङ सेन्टरमा सपिङ सेन्टरमा आगलागी, करोड बढीको क्षति:पोखरा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड नारेश्वरस्थित एक सपिङ सेन्टरमा आगलागी भएको छ । नारेश्वरको चौतारी अगाडि सुजन गहतराज सञ्चालक रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो । गएराति २ः१५ बजे भएको आगलागीबाट...बाँकी

पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको...बाँकी

सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस, ५ देशका फिर्ता बोलायो

सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको...बाँकी

अर्ब बढीको उत्पादन: बागलुङमा आलुखेती विस्तार

पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको...बाँकी

बेपत्ता ५ जनाको खोजी जारी:धार्चे पहिरो

१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका ५ जनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न...बाँकी

स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक...बाँकी

सुस्मिता नेपाल र डुवाना लामा ओलम्पिक २०२४ मा आज प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली...बाँकी

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक...बाँकी

मन्त्रालयमा मन्त्री मनाङे गञ्जीमै

साउन १२, पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन् । सरकार संकटमा परेपछि...बाँकी

स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

१० साउन, दमौली (तनहुँ) । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी...बाँकी