पोखरा । फ्रान्सले युरो कप–२०२४ को सेमिफाइनल प्रवेश गरेको छ । गएराति पोर्चुगललाई टाइब्रेकरको शिकार बनाउँदै फ्रान्स अन्तिम ४ मा पुग्न सफल भएको हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेटसम्म...बाँकी
football kaski khelkud national pokhara portugal
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो । सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने...बाँकी
damauli kaski pokhara tanahu
तनहुँ । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् । शुक्रबारसम्म सामान्य...बाँकी
ghumti bazar kaski myagdekhola pokhara tanahu
१९ असार, । संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलरभन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताएका छन् । ‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क...बाँकी
kaski nepal pokhara
पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका– ३ घर भई हाल पोखरा महानगरपालिका– ९ बस्ने २३ वर्षीय रुपेश नेपाली छन् ।...बाँकी
nepal nmb bank pokhara
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।...बाँकी
pokhara politics kaski nepal
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड राजश्व छुट दिएपछि एमालेले महानगरपालिका नै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएको छ । कार्यपालिका सदस्यहरूकै आँखा छलेर मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले...बाँकी
kaski mahanagar nepal pokhara
पोखरा।। क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको...बाँकी
kaski nepal pokhara
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ बाट १० जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको समाचार बुलेटिन अनुसार पोखरा-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमितासमेत १०...बाँकी
kaski nepal pokhara
पोखरा । एसएसई पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले साउन २३ गतेदेखि ३१ गतेसम्म हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ११...बाँकी
fewamedia highlight kaski nepal pokhara