पोखरामा २२८ मिलिमिटर वर्षा, मंगलबारसम्म नै वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । साथै देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । जसको प्रभावले गण्डकी, कोशी,...बाँकी