News Portal

गृहपृष्ठ # mahanagar

लामाचौरको पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

पोखरा । पोखरा लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । अविरल वर्षाका कारण नालीको पानी लिक भएपछि राति करिब २ बजेतिर भवनको भान्सातिरको भाग भासिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निरन्तर...बाँकी

मणिपाललाई राजश्व छुट दिएपछि एमालेले भन्यो : महानगर भ्रष्टाचारको दलदलमा फस्यो

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड राजश्व छुट दिएपछि एमालेले महानगरपालिका नै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएको छ । कार्यपालिका सदस्यहरूकै आँखा छलेर मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले...बाँकी