Posted by Fewa Khabar |
समाचार
संसदको सार्वजनिक लेखा समितिले चार वर्षअघि २०७७ सालमै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धमा राजस्व सम्बन्धी गम्भीर लापरबाही गरेकाले उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको खुलेको...बाँकी
Electricity kaski kulmansingh NEA pokhara politics politics kaski nepal
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र...बाँकी
kaski nagpanchami nepal pokhara Posted by Fewa Khabar |
समाचार
बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ...बाँकी
kaski kathmandu kamaldi nepal pokhara
यसअघि रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको थियो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको ...बाँकी
air dinesty durghatana nepal pokhara
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि...बाँकी
baglung bodyguard municiplity gandaki kaski nepal pokhara Posted by Fewa Khabar |
खेलकुद
पाेखरा । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा...बाँकी
gandaki kaski khelkud pokhara womenvolleyballnepal Posted by Fewa Khabar |
खेलकुद
घरेलु कोर्टमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज महत्वपूर्ण खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । नकआउट खेल भएकोले मंगलबार इरानविरुद्ध सेमिफाइनल खेल्न कोर्ट उत्रँदा नेपालसामु जितको विकल्प हुने छैन ।...बाँकी
kaski nepal pokhara Posted by Fewa Khabar |
मौसम
आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा...बाँकी
gandaki kaski koshi lumbibi pokhara weather
पोखरा । पोखराको सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा तथा ३५औँ अधिवेशन भदौ २८ र २९ गते हुने भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले भदौ...बाँकी
kaski nepal pokhara pokhara udyog banijya sangh
निर्देशक, अभिनेता तथा निर्माता रमित ढुङ्गानाको निर्देशनमा बनेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख भूमिकामा देखिएका छन्, जसमा उनले प्रधानमन्त्रीकै भूमिका निर्वाह...बाँकी
kaski kathmandu kpsharmaoli movie pokhara