News Portal

गृहपृष्ठ # pokhara

विश्वकप लिग २ को प्रशिक्षणका लागि २२ खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग २ को सिरिजका लागि २२ खेलाडीलाई बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।...बाँकी

मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेला

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेलापरेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा शनिबार...बाँकी

टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौंरीकुलामा शनिबार...बाँकी

काभा महिला नेसन्स भलिबल– भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काभा महिला भलिबल नेसन्स लिगमा दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध जित निकाल्दै नेपालले ऐतिहासिक जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको शनिबारको पहिलो खेलमा ३–२ को सेटमा जित निकालेको हो। नेपाली भलिबल...बाँकी

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

पोखरा । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ। बोर्डले २०८० सालको कक्षा १२ नतिजा...बाँकी

स्कुल बस दुर्घटनाः११ लाख क्षतिपूर्ति,आमाछोराको पाँच दिनपछि अन्त्येष्टि,

  पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा गत साउन १३ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्सको अन्त्येष्टी गरिएको छ । मुक्ति समाज...बाँकी

गायिका सिता परियारको तीजको गीत: ‘माइती घर’ (भिडियो सहित)

गायिका सिता परियारको तीजको नंया गीत ‘माइती घर‘ सार्बजनिक भएको छ। पूर्ण परियारको शब्द संगीत तथा गायिका सिता परियारको आवाजमा उक्त गीतको भिडियो सार्बजनिक गरिएको हो। विशाल घिमिरेको निर्देशन भएको गीतमा स्मारिका ढकाल र पूर्ण...बाँकी

५० लाख बराबरको ट्रामाडोल (लागूपदार्थ) बरामद

सरकारले बिक्री वितरणमा रोक लगाएको ट्रामाडोल (लागूपदार्थ) सहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराको न्यूरोडस्थित दिप दर्शन होटलका सञ्चालक र म्यानेजरलाई बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोल (लागूपदार्थ) सहित हिजो (बुधबार)...बाँकी

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार...बाँकी

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका...बाँकी