News Portal

गृहपृष्ठ # karnali

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

श्रावन ७। सुर्खेत, नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन्...बाँकी