News Portal

गृहपृष्ठ # Airport pokhara

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले फेवा खबरलाई जानकारी दिए । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी...बाँकी

पोखरामा सशस्त्र प्रहरीको अगुवाईमा वृहत डेंगी नियन्त्रण अभियान शुभारम्भ

पोखरा। कास्की जिल्ला विशेष गरि पोखरा महानगरपालिकाको वडा नं ड र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा स्वास्थ्य कार्यालय कास्की, नेपाल...बाँकी

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवा पुग्यो

काठमाडौं । पोखरा विमानस्थलबाट बुधबार बिहान काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण...बाँकी

भारतमा आज बन्द आह्वान, चर्कियो आरक्षणको मुद्दा

५ भदौ, आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन...बाँकी

पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार

सरकारले पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए । नेपालको...बाँकी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन र अधिकारीको बर्खास्तीको माग

राष्ट्रिय एकता अभियानको आयोजनामा माइतीघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न यस र्‍यालीमा सयौँको संख्यामा नागरिक, विद्यार्थी, तथा विभिन्न...बाँकी