साउनमा वीरगञ्ज भन्सारले उठायो सवा १२ अर्ब राजस्व, लक्ष्य भेटेन

४ भदौ, वीरगञ्ज । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा १६ अर्ब ८६...बाँकी