News Portal

गृहपृष्ठ # kaski nepal

राष्ट्रपति रामचन्द्र पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पा तानसेनमा

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन पुग्नुभएकाे छ। उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएकाे थियाे। जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति,...बाँकी

सर्वोच्चको आदेशले प्रहरीमा अलमल : लगाइसकेको फुली के गर्ने ?

१० भदौ, काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहेलनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३०...बाँकी

पाल्पामा भारतीय कार दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं  पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका(१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।...बाँकी

कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश

भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । पुराणका अनुसार द्वापरयुगमा...बाँकी

सुदूरपश्चिमको मौलिक पर्व ‘गौरा’ आजदेखि विधिवत् रूपमा सुरु

महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ। आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ। व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य...बाँकी

बेलायतमा आप्रवासी विरोधी समूहबाट नेपालीको रेस्टुरेन्ट तथा पबमा आगजनी

लन्डन । पछिल्लो समय बेलायतमा फैलिएको जातीय घृणा प्रेरित अपराधको निसानामा यहाँका नेपालीसमेत परेका छन् । जातीय घृणा फैलाएर देशैभर अराजक हूलदंगा एवं प्रदर्शन गरेका कट्टर दक्षिणपन्थीहरूले एक जना नेपाली व्यवसायीको रेस्टुटेन्ट तथा पबमा आगजनी गरिदिएका छन् ।...बाँकी

नारायणगढ-मुग्लिन सडककाे सत्रकिलाेमा ढुंगाले लागेर बस पल्टियाे, २५ यात्रु घाइते

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ काे १७ किलाेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ । रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय...बाँकी

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ। त्यहाँको राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का अनुसार रुद्रप्रयागको फाटा क्षेत्रमा...बाँकी

[अपडेट] मर्स्याङ्दीमा खसेको बसबाट १४ जनाको शव निकालियो, घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी

पोखराबाट काठमाडौंतर्फ जाँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। हालसम्म १४ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले  जानकारी दिए। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको...बाँकी