News Portal

गृहपृष्ठ # kaski nepal

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु भएको छ। दुई जना बालबालिका घाइते भएका छन्। हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी...बाँकी

अमेरिकामा भएको मुना पाण्डेको हत्या अभियोगमा बबिसिंह पक्राउ

अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबिसिंह साह पक्राउ परेका छन् । उनी विरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ। बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र...बाँकी

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता...बाँकी

नेपाल आयल निगम महेन्द्रनगर डिपोका एक कर्मचारीको हत्या

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको हो ।   नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको...बाँकी

‘लागुऔषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्छ’ :-माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थी जाग्न आवश्यक रहेको बताउनुभएकाे छ। दोलखामा रहेको गाईखुरा युवा क्लबले आयोजना गरेको लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागुऔषध दुर्व्यसन तथा...बाँकी

१११ अंक घट्यो सेयर बजार

१२ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल...बाँकी

पोखरामा डायमण्ड मेला हुदैं

पोखरा। पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा...बाँकी

पाकिस्तानमा २४ घण्टामा ३९ जनाको हत्या

बलुचिस्तान । पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बलुचिस्तानको...बाँकी

धादिङमा बस र इभी माइक्रो ठोक्किंदा ८ जना घाइते

धादिङ । कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका -८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन् । धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै...बाँकी

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। आज चस्मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे। झाले...बाँकी