News Portal

गृहपृष्ठ # kaski

पहिरोेमा परेर पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु, दुई जना बेपत्ता

पोखरा। अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । यसैगरी पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै...बाँकी

पोखरा विश्वविद्यालयमा चर्कियो आन्दोलन : पठनपाठन ठप्प, परीक्षा प्रभावित

पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना सुरु गरेका छन् । यसैगरी नेपाल...बाँकी

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य एक हजार रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला एक...बाँकी

ठूला टोलीलाई स्तब्ध पार्ने नेपालको लक्ष्य

२२ असार । एसिया कपको अनुभवले टी–२० विश्वकप खेल्दा छुट्टै आत्मविश्वास आएको अनुभव साट्दै राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले महिला टोलीलाई शुभकामना दिए, ‘यो अवसरलाई इन्जोय गर्नुस् । अनि, एक ओभरले पनि खेल परिवर्तन हुन्छ,...बाँकी

तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव भेटियो

२३ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए...बाँकी

पोखरामा २२८ मिलिमिटर वर्षा, मंगलबारसम्म नै वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । साथै देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । जसको प्रभावले गण्डकी, कोशी,...बाँकी

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स यूरोकपको सेमिफाइनलमा

पोखरा । फ्रान्सले युरो कप–२०२४ को सेमिफाइनल प्रवेश गरेको छ । गएराति पोर्चुगललाई टाइब्रेकरको शिकार बनाउँदै फ्रान्स अन्तिम ४ मा पुग्न सफल भएको हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेटसम्म...बाँकी

खतराको तहमा मर्स्याङ्दी नदी, सतर्क रहन आग्रह

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो । सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने...बाँकी

पर्वतकाे सेतीवेणी बजार र शालिग्राम शिला डुबानमा

पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि...बाँकी

तनहुँमा म्याग्दे खोलाको बाढीले घुम्ती बजार डुब्यो

तनहुँ । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् । शुक्रबारसम्म सामान्य...बाँकी