News Portal

गृहपृष्ठ # kaski

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार...बाँकी

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका...बाँकी

मुक्तिनाथ सपिङ सेन्टरमा सपिङ सेन्टरमा आगलागी, करोड बढीको क्षति:पोखरा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड नारेश्वरस्थित एक सपिङ सेन्टरमा आगलागी भएको छ । नारेश्वरको चौतारी अगाडि सुजन गहतराज सञ्चालक रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो । गएराति २ः१५ बजे भएको आगलागीबाट...बाँकी

पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको...बाँकी

सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस, ५ देशका फिर्ता बोलायो

सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको...बाँकी

अर्ब बढीको उत्पादन: बागलुङमा आलुखेती विस्तार

पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको...बाँकी

बेपत्ता ५ जनाको खोजी जारी:धार्चे पहिरो

१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका ५ जनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न...बाँकी

हेलिकप्टरबाट घाइतेको उद्धार गर्ने तयारी : गोरखाको धार्चेमा पहिरो

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। शनिबार रातिको पहिरोमा परी कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएका छन्। एक जना वृद्धको...बाँकी

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक...बाँकी

मन्त्रालयमा मन्त्री मनाङे गञ्जीमै

साउन १२, पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन् । सरकार संकटमा परेपछि...बाँकी