News Portal

गृहपृष्ठ # kaski pokhara nepal

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले फेवा खबरलाई जानकारी दिए । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी...बाँकी

पोखरामा सशस्त्र प्रहरीको अगुवाईमा वृहत डेंगी नियन्त्रण अभियान शुभारम्भ

पोखरा। कास्की जिल्ला विशेष गरि पोखरा महानगरपालिकाको वडा नं ड र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा स्वास्थ्य कार्यालय कास्की, नेपाल...बाँकी

भारतमा आज बन्द आह्वान, चर्कियो आरक्षणको मुद्दा

५ भदौ, आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन...बाँकी

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

४ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३...बाँकी

साउनमा वीरगञ्ज भन्सारले उठायो सवा १२ अर्ब राजस्व, लक्ष्य भेटेन

४ भदौ, वीरगञ्ज  । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा १६ अर्ब ८६...बाँकी

देश दौडाहामा महावीर : राज्यलाई दबाब बढाए, किताब बेचेर १० करोड कमाए

४ भदौ, मकवानपुर । वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए ।...बाँकी

‘थ्री मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१¬–१० र २१–१८ को...बाँकी

आज गाईजात्रा पर्व मनाइँदै

पोखरा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी...बाँकी

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

चितवन । चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाउँदा मृत्यु भएको हो । उनलाई सोमबार दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो...बाँकी

शंकर पन्तको नंया गीत उडायो पाङ्ग्रेले सार्बजनिक

गायक तथा संगीतकार शंकर पन्तको नंया गीत उडायो पाङ्ग्रेले सार्बजनिक भएको छ। पन्तकै शब्द संगीत तथा आवाजमा उक्त गीतको भिडियो बिहिबार साझ सार्बजनिक गरिएको हो। गीतमा अर्का गायक राजु ढकाल को समेत आवाज छ। होम...बाँकी