निःशुल्क सुगर तथा स्वास्थ्य परिक्षण सञ्चालन हुने बारेको सूचना !
...बाँकी
...बाँकी
१२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विशेष अदालतमा हाजिर भएपछि दुवै पक्षका कानुन व्यवसायीको बहस हुने तय भयो । सुरुमा सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित विशेष सरकारी वकिलका सहन्यायाधिवक्ता मोहनसागर बस्याल, अख्तियारका...बाँकी
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन्। चालू वर्ष भन्दा आगामी...बाँकी
अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको...बाँकी
तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि...बाँकी
सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता...बाँकी
स्याङ्जाका अनिल लम्सालको ‘झिलिमिली बत्ती छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । एकदिन अघि सार्वजनिक यो गीतको भिडियो ‘अनिल लम्साल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायक तथा मोडल अनिल लम्साल र...बाँकी
मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको साढे ८ किलोसुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य...बाँकी
कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, पोखरा- १२ का ४० वर्षीय र पोखरा-१० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भेक्टर कन्ट्रोल अधिकृत...बाँकी
ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ । एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित...बाँकी