News Portal

गृहपृष्ठ # nepal

गगन थापाले गरे कांग्रेसको सभापतिको उम्मेदवारी घोषणा

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा...बाँकी

प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको...बाँकी

अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने

२६ असार, अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । अस्पतालहरूसँग भएका उपकरण तथा तिनको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूले अनिवार्य रूपमा मेडिकल...बाँकी

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘यती’, एआईको रचनाशिल्पमा छाडापन हावी

केही समययता सामाजिक सञ्जालमा रौँले ढपक्क ढाकिएको, ठूलो शरीर भएको हिमाली मिथकीय जनावर ‘यती’ बारम्बार देखिन थालेको छ । तर यो ‘यती’ फरक छ । नेपालीमा बोल्ने यो ‘यती’ व्यङ्ग्य गर्ने, भ्लग गर्ने, समाजका समस्याहरू...बाँकी

बेलबारी मालपोतको बायोमेट्रिक सिस्टम नचल्दा जग्गा नामसारी काम रोकियो

८ असार, विराटनगर । मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय बेलबारीको बायोमेट्रीकमा समस्या आएको हो । कार्यालयका सूचना अधिकारी तिलक खत्रीले ३–४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको बताए ।...बाँकी

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको...बाँकी

तनहुँ भिमाद ६ का वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, प्रहरीले सुरक्षा गरेपछि सियाखानीमा विरोध

तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि...बाँकी

सरकार-शिक्षक वार्ता आज दिउँसो

सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता...बाँकी

एकीकृत समाजवादी कार्यालयमा आगजनी

१५ चैत, काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक...बाँकी