प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका रोका भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् ।...बाँकी