Skip

Click here to see more…

News Portal

पूर्वराजालाई कारबाही नगरेकोमा सरकारलाई जबाफदेही बनाऔं : वरिष्ठ अधिवक्ता भट्टराई

फेवाखबर संवाददाता
३९ पटक

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तीनकुने घटनाको सम्बन्धमा पूर्वराजालाई कारबाही नगरेकोमा सरकारलाई जबाफदेही बनाउनुपर्ने बताएका छन् ।

दुई जनाको ज्यान जाने गरी तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजाको समेत भूमिका रहेको भन्दै सोधपुछका लागि संसदीय समितिमा बोलाउनुपर्ने माग कतिपयले राखिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा तिनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनबारे छलफल भएको थियो । उक्त छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिमा बोलाएर छलफल गर्नुपर्ने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस्